नियम ३४
असल नियतले गरेको कामको बचाउ
३४. असल नियतले गरेको कामको बचाउ ः
ऐन वा यस नियमावलीद्वारा प्रदत्त अधिकार असल नियतले प्रयोग गरेकोमा कुनै पनि सरकारी कर्मचारी व्यक्तिगत तवरले उत्तरदायी हुने छैन ।
बाँके राष्ट्रिय निकुञ्ज नियमावली, २०७१